कसैको सम्बन्ध विच्छेद भए दोस्रो विवाह सित्तैमा

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार २३:३१
;

एक म्यारीज ब्युरोले दिएको अफर हो –कसैको सम्बन्ध विच्छेद भएमा दोस्रो विवाह सित्तैमा । खासगरी चीनमा यो स्किम धेरै लोकप्रिय छ । स्किमहरु आश्चर्यका छन् ।

१ वर्ष भित्र विवाह टुटेमा, मन पर्ने दुलही खोजी दिने, सबै विवाहको व्यवस्था म्यारीज ब्युरोले गर्ने जस्ता स्किम रहेका छन् । यो अफर तीन महिनाको लागि दिएका छन् ।

वास्तवमा चीनमा छिटो छिटो वैवाहिक सम्बन्ध टुट्ने र दोस्रो विवाह नगर्ने भएकोले बृद्धिजीविहरुले नै ब्युरोको आकर्षक अफर निकालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*