फुटबलको उपाधि बिजौनालाई

हेटौडा न्युज
२० आश्विन २०७५, शनिबार ०४:१०
;

आश्विन १९ । मनहरि गाउँपालिका वडा नम्बर रमौलीमा भएको गाउँपालिका स्तरिया नकआउट फुटबल प्रतियोगीतामा बिजौना युबा क्लब विजय भएको
फाइनलमा दंगा नियन्त्रण प्रहरि हेटौडालाई गोल अन्तरले पराजित गरेको हो निकै रोमान्चक रुपमा भएको खेलमा बिजौना युबा क्लबको खेलाडीले खेलको सुरुवातीमै गरेको एक गोल नै जितका लागी सहज रह्यो दुबै टिमबाट गोलको अबसर प्रशस्तै पाए पनि त्यसको सदुपयोग गर्न सकेन प्रतियोगीताको बिजेता टिम बिजौना युबा क्लबले ४० हजार सय ४१ ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो भने दंगाले २० मै चिक्त बुझाउन बाध्य भयो बिजेता तथा उपबिजेतालाई तिन नम्बर प्रदेशका संसाद सन्त चेपाङ तथा मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पुरुषकार बितरण गरेका थिए पुरुषकार बितरण संगै गर्दै सासद चेपाङले स्थानिय युबाहरुके सक्रियतामा सञ्चालन गरेको खेल निकै प्रशंसा योग्य भएको बताए
स्थनिय खेलाडीहरुलाई प्रोत्साहनका लगाी आफु सधै सहायोग गर्न तयार रहेको बताए कार्यक्रममा तिन नम्बर प्रदेशका संसद सन्त चेपाङ , गाउपालिका अध्यक्ष एकराज उप्रेती वडा नम्बर का अध्यक्ष ठाकुर तितुङ , मध्यवर्ति उपभोक्त समिती मनहरिका अध्यक्ष पदम तितुङ , समाज सेबी इन्द्र ब्लोन लगाएतको उपस्थीती रहेको थियो

श्रोत–गुगलपाटी डट कम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*