थाहा नपाको वडामा आगजनी गरेको आरोपमा लामा पक्राउ

हेटौडा न्युज
८ कार्तिक २०७६, शुक्रबार १४:११
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हाल सरकारको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी, विप्लव का थाहा नगरपालिका इञ्चार्ज अनुप भन्ने श्याम लामा लाई पक्राऊ गरेको छ । केही साता अघि थाहानगर नगरपालिकाको वडा कार्यालय, एनसेल टावरमा आगजनी गरेको उनलाई आगजनीको मुख्य योजनाकार रहेको दाबी गरिएको छ । लामालाई गएराति थाहानगर ३ बाट पक्राउ गरिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*