नेपालका लागि कराते पुरुष कुमुतेमा विप्लवमान श्रेष्ठले दिलाए स्वर्ण

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार २२:२३
;

नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष कुमुतेमा स्वर्ण पदक प्राप्त भएको छ । 
पुरुष कुमुतेमा नेपालका विप्लवमान श्रेष्ठले स्वर्ण पदक जितेको हुन ।

८४ केजीमाथिको समूहमा पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६(५ को जित निकाल्दै श्रेष्ठले स्वर्ण हात पारेका हुन् ।
यो संगै नेपालले १० स्वर्ण जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*