दक्षिण एसियाली खेलकुद (साग) मा आयशा शाक्य दोस्रो स्वर्ण 

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार २२:४१
;

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकीे आयशा शाक्य दोस्रो स्वर्ण जितेकी छिन् । उनले  तेक्वान्दो पुम्सको एकल ३० वर्षमाथि प्रतिस्पर्धा गरी ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् ।

आयशाले संजीवकुमार ओझासँग मिलेर टिममा प्रतिस्पर्धा गर्दा दुबैको अंकका ८.१६० का साथ स्वर्ण पदक जितेकी हुन् । तेक्वान्दोको फाइटसँगै पुम्सेमा भाग लिएकी दुई सन्तानकी आमा आयशाले पुम्सेमा स्वर्ण जितेकी हुन । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*