गुण्डा नाइके रमेश समूहका एक सुटर्र पक्राउ

हेटौडा न्युज
६ पुष २०७६, आईतवार १८:१९
;

गुण्डा नाइके समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाईके रमेश बाहुन समुहका दुर्गा राई रहेका छन् ।

५ वर्ष जेल सजाय भोगेर छुटेका उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिईएको । 

थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*