पत्रकारले नै दिए घुस !

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार १९:४४
;

महालक्ष्मी नगरपालिकामा नियमित विज्ञापन लिने एकजना पत्रकार बलाराम वाग्ले सहित लेखाअधिकृत शिवकुमार घिमिरेलाई अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले घिमिरे र केसीले विज्ञापन गरेकोमा दिएको भुक्तानी वापत घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा तीस हजार रुपैयाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*