मकवानपुर बहुमुखी क्याम्पसमा खेलकुद महोत्सव आजबाट सुरु

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार १९:३९
;

मकवानपुर बहुमुखी क्याम्पसमा खेलकुद महोत्सव सुरु भएको छ । क्याम्पसको ३९ औँ वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले खेल महोत्सवको शुभारम्भ भएको हो ।

हेटौंडा उपमहानगरपालीकाकी उपमेयर मिना लामाले भलिबल हस्तान्तरण गर्दै खेलको शुरुवात गरेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*