किन बोल्दैनन श्रद्धा र आलिया ?

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार २०:१४
;

बलिउडमा चर्चामा आइरहने अभिनेत्री हुन् श्रद्धा कपुर र आलिया भट्ट । धेरैजसो आआफ्नो नयाँ फिल्म र फोटोसुटका कारण चर्चामा आइरहने यी दुई बलिउडकै सफल कलाकारमा गनिन्छन् । यी दुृबैका फ्यानहरु पनि निकै छ ।

बलिउडकै सफल कलाकारमा गनिने यी दुई त्यति बोल्दैनन् । यी दुई बिच केहि समयअघि देखी खासै बोलचाल छैन । भारतिय मिडियाका अनुसार श्रद्धा र सिदार्थको नजिकपन अभिनेत्री आलियालाई मन नपरेको बताइएको छ ।

यहि कारणले यी दुई बिच त्यति बोलचाल नभएको होकी ? खासमा यी दुई फिल्म एक भिलेनमा सिद्धार्थ र श्रद्धाको काम पछि नै बोल्न छाडेको बताईएको छ । उनीहरुलाई हालै एक नयाँ फिल्ममा अफर आयो तर आलियाले भने सिद्धार्थलाई श्रदा कपुरसंग फिल्म नखेल्न भनिन् । सिद्धार्थ र श्रद्धाको नजिकपन आलियालाई मन नपरेको होकी भन्ने धेरैको अड्कल छ । एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*