चिसो मौसममा वर्षाको गर्मी अवतार (फोटाफिचर)

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार १९:४६
;

देशभर चिसो बढ्दो क्रममा छ । मौसम चिसिएर सबैलाई सताइरहेका बेला एक नायिकाको ‘गर्मागर्मी अवतार’  सार्वजनिक भएको छ ।

पर्दाभित्र र बाहिर प्राय सफ्ट अवतारमा देखिने वर्षा सिवाकोटीको ‘हट’ अवतार सार्वजनिक भएको हो । 

विकिनी अवतारमा देखिएकी वर्षाले क्याप्सनमा लेखेकी छन् –‘कहिलेकाही, यो ठिक छ ।’ शुभेच्छुकहरुले भने उनको यो पोज खासै मन पराएका छैनन् ।

""

वर्षा अहिले चलचित्र ‘चालबाज’लगायतका चलचित्रहरुमा काम गरिरहेकी छन् ।

 

""""""""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*