बाल्टिनमा डुबेर एक शिशुको मृत्यु

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार १८:४७
;

बाल्टिनमा डुबेर १२ महिनाकी एक शिशुको मृत्यु भएको छ । कविलासी नगरपालिका–८, अगर्वा बस्ने  सरोजकुमार यादवी छोरी नन्दनी यादवको बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*