राक्सिराङका  ज्येष्ठ नागरिक तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार १९:३७
;

मकवानपुरको  राक्सिराङ गाउँपालिकाको वडा कार्यालयले ज्येष्ठ नागरिक तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण सिरक वितरण गरेको छ ।

राक्सिराङ गाँउपालिका वडा नं ६ को वडा कार्यालयले वडा भित्र रहेका १२२ जना ज्येष्ठ नागरिक तथा पुर्ण अपाङगता भएका व्याक्तिहरुलाई सिरक वितरण गरको हो । कार्यालयले गाउँसभाबाट बिनियोजित बजेट बमोजिम वडाभित्रका १२२ जना गरेको ६ नम्बर वडाध्यक्ष सिंगलाल चेपाङले बताएका छन् । 

ज्येष्ठ नागरिक ९८ बर्षीय सिंहबहादुर मुक्तानको सभाध्यक्षतामा भएको सिरक बितरण कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*