बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २०:२०
;

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशको बिहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन अन्त्यको लागि सिफारिस गरेको छ ।

कोरोना भाईरसलाई मध्यनजर गरेर बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*