मन्त्रीपरिषदको आकश्मिक बैठक आज बस्ने, लकडाउनको विषयमा छलफल 

हेटौडा न्युज
२२ चैत्र २०७६, शनिबार १७:२०
;

प्रधानमन्त्री केपी शर्मा ओलीले आकश्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।  आज आइतबार दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको हो।

बैठकमा लकडाउनको समय बढाउने–नबढाउने विषयमा छलफल हुने जनाइएको छ । मन्त्रीपरिषद बैठकअघि केन्द्रीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*