कोरोना महामारीबारे बन्यो चलचित्र  ‘एउटा डरलाग्दो भाइरस कोरोना’

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १४:१६
;

विश्वभर महामारी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) बारे चलचित्र बनाइएको छ ।

क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) चलचित्र निर्माण गरेका हुन्।

गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन्। लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ ।

कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

">http://

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*