लक्षण बिना नै कोरोना संक्रमित लिभरपुल लिजेण्ड डागलिस

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १४:४४
;

लिभरपुल लिजेण्ड सर केनी डागलिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनलाई बुधवार अस्पताल भर्ना गरेपछि स्वाव परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

अचम्म मान्ने कुरा भनेको उनमा कोरोेना संक्रमण भएपनि कोरोनाको लक्षण भने नदेखिएको जनाइएको छ । 

कोरोनाको लक्षण नदेखिएपनि कोरोनाबाट संक्रमित भएकोले उनलाई अहिले अस्पतालमा नै राखिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*