नेपालमा एकैदिन १४ जना कोरोना सन्क्रमित थपिए, सन्क्रमितको संख्या ३० पुग्यो

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार ०२:१५
;

स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । यस संगै नेपालमा कोरोना सन्क्रमितको संख्या ३०पुगेको छ ।  

आज शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । उनीहरु गत चैत्र ३ गते बेलायतबाट नेपाल आएका थिए ।
 
यसबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*