पेप्सीकोलाका कोरोना संक्रमित ८१ वर्षीया वृद्धा र उनका छोरा अस्पतालबाट डिस्चार्ज 

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार २२:३३
;

काठमाडौं पेप्सीकोलाका २ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज गरिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेनटमा बस्दै आएका पाटन अस्पतालमा उपचारत कोरोना संक्रमित ८१ वर्षीया वृद्धा र उनका ५८ छोरा डिस्चार्ज भएका छन्।

बिहीबार थप २ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरु अस्पतालबाट आज डिस्चार्ज गरिएको जानकारी दिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*