आज मन्त्रीपरिषदको बैठक बस्दै, लकडाउनबारे छलफल हुने 

हेटौडा न्युज
४ जेष्ठ २०७७, आईतवार १५:२६
;

आइतवार बेलुका मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन बढाउने बारे छलफल हुने बताइएको छ । 

 आजको बैठकमा लकडाउनको समय थप गर्ने र कडाई गर्ने बिषयमा छलफल गर्ने तयारी गरिएको जनाइएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*