स्याङ्जामा थप १४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार ०९:१५
;

स्याङ्जा । स्याङ्जामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा एकैपटक १४ जना संक्रमित थपिएसंगै संक्रमित संख्या ३७ पुगेको छ ।

वालिङका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८, ३२ बर्षका पुरुष र भिरकोट नगरपालिका ४५ बर्षका पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*