सिराहामा बम बिस्फोट

हेटौडा न्युज
३ श्रावण २०७७, शनिबार १२:०५
;

सिराहामा गएराति बम बिस्फोट भएको छ । औरही गाउँपालिका ५ मा बम बिस्फोट हुँदा सुवर्ण यादव घाइते भएका छन् ।

औरही गाविसका अध्यक्ष एवं नेकपाका स्थानीय नेता उनको जिल्ला अस्पताल सिराहामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी विनोद घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*