मेसीले जिते लगातार चौथों पटक गोल्डेन बुट

काठमाडौं । लगातार चौथों पटक बार्सिलोनाका लियोन मेसीले गोल्डेन बुट जितेका छन् ।
स्पेनिस ला लिगाको यो सिजनमा पनि सर्वाधिक गोलकर्ता बन्दै मेसीले गोल्डेन बुट जितेका हु्न ।
सन् २०१६ देखि यता लगातार मेसीले गोल्डेन बुट जित्दै आएका छन्।
त्यस अगाडि बार्सिलोनाकै लुइस स्वारेज र रियल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले यो पदक जितेका थिए ।