पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु

काठमाडौं । पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको बुलिङटार गएको पहिरोमा परि वडा नम्बर २ डाँडाझेरीका शेरबहादुर नेपाली र उनकी श्रीमतीको मृत्यु भएको हो ।
गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीका अनुसार उनले भने,“दुवैको शव स्थानीयले निकालीसकेका छन् ।