साम्राज्ञीविरुद्ध भुवन केसीले हाले मुद्धा

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १४:२०
;

काठमाडौं । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्।

केसीले शुक्रवार जिल्ला अदालत काठमाडौंमा शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको हो ।

मुद्धा दर्ता भइसकेको जिल्ला अदालत काठमाडौंमा अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*