अभिनेत्री नताशालाई कोरोना

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार ११:४९
;

काठमाडौं । अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीमा कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि मात्रै एक विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो ।

एक भारतीय सञ्‍चारमाध्यमसँग कुरा गर्दै उनले आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन् ।

अहिले उनी होम क्‍वारेन्टिनमा छिन् । अझै पनि शरीर कमजोर भएका कारण औषधिसँगै (इम्युनिटी बुस्टर्स) पनि लिइरहेको उनले जानकारी दिएकी छिन् । उनका अनुसार पुणेबाट फर्किएपछि उनलाई कमजोरी र घाँटीमा समस्या देखिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*