सुशान्तको पोस्टमार्टम गर्ने चिकित्सकलाई धम्की

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १५:११
;

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब केही समय भइसकेको छ ।

यहीबीच उनको अटोप्सी रिपोर्ट बनेका चिकित्सले आफूलाई ज्यान मार्ने धम्की आउन थालेको बताएका छन् ।

रिपोर्टको वास्तविकता लुकाएको भन्दै फोन गर्नेहरुले ती चिकित्सकलाई समस्यामा पारिरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*