उपत्यकामा ४ सय ५४ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १६:३१
;

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोनाको पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जना गरी ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*