लद्दाखको पांगोङ तालको किनारामा चीनले बढायो सैनिक र ट्यांक

काठमाडौं । भारतको लद्दाखको पूर्वी क्षेत्रमा रहेको पांगोङ तालको दक्षिण किनारमा चीनले थप सैनिक र ट्यांक पठाएको छ ।
चीनले वार्तासँगै सैन्य तयारी पनि बलियो बनाउँदै लगेको छ ।
चीनले सैन्य संख्या बढाएपछि भारतीय सेनाले पनि तैनाथी बढाएको बताइएको छ ।