हेटौंडाकी एक वृद्धमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १६:१०
;

मकवानपुर । हेटौंडाकी एक वद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका– १४ की एक वृद्ध महिलामा कोरोना पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज भरतपुर अस्पतालमा गरिएको परीक्षणमा हेटौंडाकी ती वृद्ध महिला र चितवनसहित अन्य जिल्लाका २२ कोरोना पुष्टि भएको हो ।

उनको भदौ २१ गते संकलित स्वाबको परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*