रहेनन् साउथ फिल्मका चर्चित अभिनेता जय प्रकाश रेड्डी

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १२:०३
;

काठमाडौं । साउथ फिल्मका चर्चित अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । भारतीय मिडियाका अनुसार उनको ७४ बर्षको उमेरमा आज हृदयघातका कारण निधन भएको हो ।

साउथ फिल्ममा उनले गर्ने कमेडी रोल धेरैले रुचाउने गर्थे ।

फिल्म व्रह्मापुत्रबाट फिल्मी करियर शुरु गरेका उनले प्रेमिंचुकुंदाम रा, समरसिंहा रेड्डी, जयम मनदेरा, चेन्नकेशवरेड्डी, सीतय्या, छत्रपति, गब्बरसिंग, नायक, रेसुगुर्रम, मनम, टेम्पर लागयतका धेरै फिल्ममा अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*