७३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १७:४८
;

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचाररत पोखरा महानगरपालिका–१० की ७३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार ती महिलाकोमंगलबार मध्याह्न साढे ३ बजे मृत्यु भएको हो ।

उनी सोमबार आइसियुमा भर्ना भएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*