केही दिन महँगो मूल्यमा प्याज खरीद नगर्न आग्रह

काठमाडौं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज खरीद नगर्न आग्रह गरेको छ ।
भनरतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले भनेको हो ।
लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग लागेको निर्देशक आचार्यले बताए ।