कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ६ जनाको मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३ महिला र ३ जना पुरुष सहित ६ जनाको मृत्यु भएको हो ।