कंगनामाथि चोरीको आरोप

हेटौडा न्युज
२ माघ २०७७, शुक्रबार १६:५३
;

काठमाडौं । कंगना रनौतमाथि चोरीको आरोप लागेको छ । को अपकमिङ फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ अनाउन्समेण्टको केहि घण्टा अगाडि मात्रै कंगनामाथि चोरीको आरोप आएको हो ।

दिद्दाको बायोग्राफी लेख्ने अथर आशीष कौलले कंगनामाथि उनको कहानी चोरेको आरोप लगाएका छन् ।

कौलले आफ्नो किताब ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’को स्टोरी चोरी भएको बताएका छन् । कंगनाले अचानक फिल्मको घोषणा गरे पनि उक्त कहानीमा आफ्नो कपिराइट रहेको उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*