भोलिबाट सिधाकुरा जनतासँग बन्द हुने

हेटौडा न्युज
७ माघ २०७७, बुधबार १८:५२
;

मकवानपुर । न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम भोलिबाट बन्द हुने भएको छ ।

सातामा ३ दिन प्रसारण हुदै आनएको सो कार्यक्रम भोलिको ६ सय ४२ औं इपिसोड पछि बन्दहुने भएको हो ।

सो कार्यक्रम बन्द हुने व्यहोराको जानकारी सो कार्यक्रमका प्रस्तुतकर्ता सञ्चारकर्मी रवी लामिछानेले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँग विशेष गरी सामाजिक विषयलाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*