छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह विमोचन

हेटौडा न्युज
२६ चैत्र २०७८, शनिबार १०:१८
;

मकवानपुर । कवि छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह विमोचन गरिएको छ ।

पोखरामा विमोचन भएको कविता संग्रहको मकवानपुरे साहित्यकार छविले शुक्रबार आफ्नै जिल्लामा विमोचन गरेका हुन् । विमोचन कार्यक्रम हेटौंडा स्कुलअफ म्यानेजमेन्टका सञ्चालक पुरन जोशीको अभिभकत्वमा कार्यक्रम भएको हो ।

यस्तै, लेखक छवि अनित्यले आफूले दुई दशकदेखि कविता लेख्न सुरु गरेको बताए । कृतिमा अझै निखार ल्याउने प्रयत्न रहेको बताउदै कार्यक्रममा छविले “फुलको बिम्बमा कविता”, “तिमी जो कोहीँ हौँ” र “राष्ट्रवाद” शिर्षकका कविता बाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*