विश्वको जनसंख्या ८ अर्ब

हेटौडा न्युज
२९ कार्तिक २०७९, मंगलवार १२:५९
;

विश्वको जनसंख्या मंगलवार ८ अर्ब पुग्ने संयुक्त राष्ट्रसंघको जनसंख्या विभागले प्रक्षेपण गरेको छ । मंगलवार संसारको कुनै कुनामा जन्मिने शिशु आठ अर्बौं व्यक्ति हुनेछ ।

‘विविधता तथा विकासको उत्सव मनाउने कोशेढुंगाका रूपमा यो अवसर आएको छ,’ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताए । ‘यससँगै पृथ्वी ग्रहका लागि मानवको साझा जिम्मेवारीको बोध पनि गराएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*