अर्घाखाँची । जीप दुर्घटनामा परि १ जनाको मृत्युु भएको छ । काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको बा १५ च २७०६ नम्वरको स्कार्पियो सीतगगा नगरपालिका वडा नम्बर ३ रिपाहामा दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *