वर्षाका कारण नदीमा पानीको सतह बढ्दै, सर्तकता अपनाउन आग्रह

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १३:२१
;

काठमाडौं । लगातार परिरहेको वर्षाका कारण नदी खोलामा पानीको सतह बढ्न थालेपछि सर्तकता अपनाउन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मुख्यगरी बागमती र गण्डकी प्रदेशका नदी र खोलामा पानीको सतह बढ्दै गएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले सडक किनार र होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*