१८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १६:१०
;

पोखरा । स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय पनि सिल गरिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि ६ दिनपहिले तीन प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुसङ्गै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य १८ जना प्रहरी प्रमुखमा संक्रमण भेटिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*