मकवानपुरमा आज एकैदिन २३ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज एकै दिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हेटौंडामा कार्यरत ४ जना प्रहरी सहित २३ जनामा कोरोना संक्रमण देखिएको हो ।
मकवानपुरमा आज एकैदिन सबैभन्दा धेरै संख्यामा कोरोनाका संक्रमित फेला परेका स्वास्थ्य अधिकृत चौलागाईले जनएका छन् ।
संक्रमितको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।










