६ सय ४१ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १६:३६
;

काठमाडौं । नेपालमा आज एकैदिन ६ सय ४१ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

१२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*