खोेलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १७:२४
;

कालिकोट । खोेलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने देवा बोहरा, उनकी छोरी बिपना बोहरा, आकृति बोहरा र छोरा हेमन्त बोहराको शनिबार साँझ मृत्यु भएको हो ।

खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*