हेटौंडाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १२:३२
;

मकवानपुर । हेटौँडा उपमहानगरपालिका– ९ का एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ६० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको भरतपुरमा रहेको आशा अस्पतालमा उपचार भइरहेको जनाईएको छप्रयोगशालामा गरिएको परीक्षणमा उनीसंगै चितवनका ११ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*