हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १३:३२
;

मकवानपुर । हेटौँडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा –१९ कि ६० बर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा भदौ २ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनीसंगै चितवनका २०, नवलपुरका ५, महोत्तरीका १ र बारा, तनहुँ, बाँकेका १/१ जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*