काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४६ जनाको स्वाब परिक्षण गरिएकोमा उनी एक जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरु केही दिन नआउन भनिएको छ ।