कोरोना संक्रमित दुई थुनुवा फरार

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १३:३४
;

वीरगञ्ज । कोरोना संक्रमित दुई थुनुवा फरार भएका छन् । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत दुई थुनुवा शनिबार राति फरार भएका हुन् ।

उनीहरू अस्पतालको पछाडि रहेको पोखरीमा हाम फालेर भागेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*