पहिरोले पुरिएर १९ वर्षीया किशोरीको मृत्यु

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १३:३८
;

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले पुरिएर १९ वर्षीया किशोरीको मृत्यु भएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका–२ अर्नाककी पूजा परियारको मृत्यु भएको हो ।

उद्धारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा पूजाको शव फेला परेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*