आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १३:५१
;

काठमाडौं । आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी अस्पतालमा रहेको आइसोलेसनमा बसेकी ३५ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

घोडाघोडी नगरपालिका– ११ की मिर्गौला पीडित ती महिलाको मृत्युपछि पिसिआर परीक्षण गर्न स्वाब संकलन गरी धनगढी ल्याइएको नगर उपप्रमुख प्रेमकुमारी थापाले बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*