लडेर सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १५:३५
;

बुटवल । शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्ट हुन् ।

शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

विष्ट सशस्त्र प्रहरी बल नं.६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवल्दार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*